काभ्रेपलाञ्चोक
+977-9863403002
७ आश्विन २०८३ बुधबार
1 घण्टा अगाडि

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणबाटै बाहिरिएकी छन् । स्काइ हल टोयोटामा बुधबार भएको खेलमा इभाना उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० को सोझो खेलमा पराजित भइन् । इभाना पहिलो खेलमा ११–३, दोस्रोमा ११–६, तेस्रोमा ११–२ र चौथोमा ११–८ ले पछि परिन् । यससँगै इभानाको महिला सिंगल्सतर्फ पनि…

Scroll to Top