काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार
२३ चैत्र २०८२

२३ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत सोमबार भएको लिग चरणको अन्तिम दुई खेलमा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीले केभिसी हाउण्ड्स र गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई पराजित गरेका हुन् । आर्मी र गोल्डेनगेटले जितसहित पहिलो क्वालिफायर खेल्ने पक्का…

Scroll to Top