काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार
2 घण्टा अगाडि

३ असोज, सिरहा । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार शनिवार बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ आउँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरहा गाउँपालिका–३ निवासी…

Scroll to Top