GlobalSambadMedia
अफवाह र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न उनले सबैमा अपिल गरेका छन्।
GlobalSambadMedia
राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ।
GlobalSambadMedia
नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन्।
