GlobalSambadMedia
नयाँ बन्ने भौतिक संरचनामा अनिवार्य अपाङ्ग मैत्री सार्वजनिक संरचनाहरूमा र्याम्प, लिफ्ट र संकेत प्रणाली अनिवार्य गर्ने कार्यविधि बनाई त्यो नभएसम्म बिल पास नगर्ने व्यवस्था गरिनु
GlobalSambadMedia
सुकुम्बासी बस्तीमा घर भत्किएपछि त्रिपुरेश्वरस्थित रंगशाला पुगेका ८६ जनामा उच्च रक्तचाप देखिएको छ।
GlobalSambadMedia
शनिबार नै थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका सुकुम्बासी वस्ती भत्काइसकिएको छ।
