GlobalSambadMedia
नेपाली कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दल नेता चयन भइसक्ने बताएका छन्।
GlobalSambadMedia
भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल आदि बस्तीबाट अहिलेसम्म २१९ परिवार रंगशाला पुगेका छन्।
GlobalSambadMedia
चुनाव सकिएको डेढ महिना बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न सकेको छैन।
