बागमती, राष्ट्रिय समाचार, हेटौँडा बचत सहकारीसहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला, ढोका फुटाएर उद्धार १३ बैशाख २०८३ घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।