नेपाल प्रहरी, प्रमुख समाचार (Home), हत्या अभियाेगहत्याकाे अभियाेगमा १९ वर्ष कारावास सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ २५ चैत्र २०८२ जेल जानबाट बच्न केसीले आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता बनाएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ ।