जेनजी आन्दोलन, भ्रामक सूचना, राष्ट्रिय समाचार, सोसल मिडिया इन्फ्लुएन्सरयी हुन् जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने पाँच सोसल मिडिया इन्फ्लुएन्सर १२ चैत्र २०८२ जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ ।