सेजलले ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मिस इको इन्टरनेसनल २०२६, सेजल राजभण्डारी

सेजलले ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन्