बागमती, राष्ट्रिय समाचार, सूर्यविनायक-धुलिखेल सडकसूर्यविनायक–धुलिखेल सडक विस्तार : तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति ९ चैत्र २०८२ पहिले दुई लेन रहेको उक्त राजमार्ग ६ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ ।