गाडीमा आगजनी, दुर्गा प्रसाईं, नैकाप, विशेष, सुकेधारासुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा १९ फाल्गुन २०८२ प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर दुईवटा गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए ।