बालेन सरकार, राष्ट्रिय समाचार, सुकुमवासी आन्दोलन‘सरकारको भर छैन, सडक छोड्दैनौं’ ४ जेष्ठ २०८३ ‘पाँच वर्ष काम गर्ने जनादेश पाएको सरकारले आकाशै खस्ला, पातालै भासिएला जस्तो गरेर हतारमा उचित व्यवस्थापनको तयारी विनै जुन कदम चाल्यो त्यसले यो सरकार ठीक दिशामा जान्छ भन्ने लागेन’