पोखरामा सुकुको हत्या गरेर जन्मकैद, जेनजी आन्दोलनमा भागेर नवलपुरमा फेरि हत्या
अपराध, पोखरा, मेन स्टोरी, सञ्जय विक, सुकु हत्या प्रकरण

पोखरामा सुकुको हत्या गरेर जन्मकैद, जेनजी आन्दोलनमा भागेर नवलपुरमा फेरि हत्या

१८ वैशाख, पोखरा । पोखराको व्यस्त ठाउँ नागढुंगाको एउटा होटलमा तनहुँ भीमादकी सुकु विकको हत्या भएको घटना प्रहरीका निम्ति ठूलो टाउको दुखाइको विषय बन्यो । हत्या गर्ने व्यक्ति लामो समयसम्म फरार हुँदा प्रहरी अनुसन्धान र सुरक्षा संयन्त्र माथि नै प्रश्न खडा भयो । नागढुंगास्थित युनिक होटलमा ३८ वर्षीया सुकुको हत्या गर्ने अभियुक्तसम्म पुग्न प्रहरीलाई ८ […]