कमला नदी, प्रमुख समाचार (Home), सिरहा र धनुषाबाढीले कमला नदीको डाइभर्सन भत्कियो, सिरहा-धनुषा आवतजावत ठप्प १९ बैशाख २०८३ हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।