दलित महिला, पानीकाे अभाव, राष्ट्रिय समाचार, सिरहा, सिरहा गाेलबजार नगरपालिकानिपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी ७ चैत्र २०८२ देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन ।