राष्ट्रिय समाचार, सिमकोट, हुम्लासिमकोटमा खानेपानी अभाव १ चैत्र २०८२ जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।