सिमकोटमा खानेपानी अभाव
राष्ट्रिय समाचार, सिमकोट, हुम्ला

सिमकोटमा खानेपानी अभाव

जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।