टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प सञ्चालन
कर्पोरेट, टाटा कमर्सियल गाडी, सिप्रदी ट्रेडिङ प्रालि

टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प सञ्चालन

१० फागुन, काठमाडौं । रङको पर्व होली नजिकिँदै गर्दा सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीमा होली सर्भिस क्याम्प आयोजना गरेको छ