मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, राष्ट्रिय समाचार, सफ्ट पावरदेशको ‘सफ्ट पावर’को काम गर्ने सरकारी निकाय छिन्नभिन्न १५ चैत्र २०८२ नयाँ सरकार बनेका बेला यी तीनवटा संस्था गाभ्दा राज्यलाई के फाइदा पुग्छ र कस्तो प्रभाव पर्ला भन्ने विषयमा बहस चलिरहेको छ ।