खगेन्द्र नवजीवन केन्द्र, प्रमुख समाचार (Home), सन्देश बुढामगरनवजीवन केन्द्रबाट सुरु हुँदैछ सन्देशको नयाँ जीवन १५ बैशाख २०८३ खुट्टाले लेखेर परीक्षा दिएको सार्वजनिक भएपछि सन्देशले शिवम सिमेन्ट लिमिटेडको सहयोगमा खगेन्द्र नवजीवन केन्द्रमा अध्ययन गर्न पाउने भएका हुन् ।
राष्ट्रिय समाचार, रोल्पा, लुम्बिनी, सन्देश बुढामगरहात नचले पनि हिम्मत नहारेका सन्देश, खुट्टाले कोर्दैछन् भविष्य ११ चैत्र २०८२ जन्मजात दुवै हात नचल्ने समस्या भए पनि रोल्पाका १२ वर्षीय बालक सन्देश बुढामगरसँग फरक क्षमता छ । उनी अहिले खुट्टाले लेखेरै कक्षा ५ को वार्षिक परीक्षा दिइरहेका छन् ।