नेपाली कम्युनिस्ट पार्टी, प्रमुख समाचार (Home), रमेश मल्ल, राष्ट्रिय समाचार, संसदीय यात्रापहिलो परीक्षामा उत्तीर्ण नेकपाका रमेश मल्ल २३ फाल्गुन २०८२ चुनाव जितेपछि युवालाई केन्द्रमा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । जसअन्तर्गत उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।