विशेष, श्रीलंका टप्पु, सुनसरीसुनसरी : श्रीलंका टप्पुमा छैन केन्द्र, घण्टौं हिंडेर मतदान केन्द्र पुग्ने बाध्यतामा मतदाता २१ फाल्गुन २०८२ उनीहरू कोशी नदी तरेर मतदान केन्द्रसम्म आइरहेका छन् ।