डोल्पा, प्रमुख समाचार (Home), मतदाता संख्या, शे-फोक्सुन्डो गाउँपालिकासिंगाे वडाभरकाे मतदाता संख्या ४० जना मात्रै ११ फाल्गुन २०८२ २०७९ को संसदीय निर्वाचनमा ३४ जना मतदातामध्ये ३१ जनाले मात्रै मताधिकार प्रयाेग गरेका थिए ।