रास्वपा सांसद पोखरेलसँग विद्यालयले उल्टै माग्यो माफी
१५ वैशाख, काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलबाट थर्काइ खेप्ने विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् । खिजीदेम्बा गाँउपालिका-२ रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रअ मगर र विव्यस अध्यक्ष बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलसँग माफी मागेका हुन् । १० वैशाखमा सांसद पोखरेलले आफूलाई गेटमा […]

