प्रमुख समाचार (Home), विशेषज्ञ चिकित्सकसुगममा बसेका १४ विशेषज्ञ चिकित्सकको काज फिर्ता १७ चैत्र २०८२ पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ ।