निशा मेहता, प्रमुख समाचार (Home), वित्तीय संकट, स्वास्थ्य बीमा बोर्डबेवारिसे बन्यो स्वास्थ्य बीमा बोर्ड : नेतृत्व न वित्तीय व्यवस्थापन ९ बैशाख २०८३ वित्तीय संकटले थला परेको स्वास्थ्य बीमा बोर्डकाे अहिले नेतृत्व नै खाली भएपछि बीमा कार्यक्रम थप अनिश्चित बनेको छ ।