संविधानमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक
नेपाली कांग्रेस, रमेश लेखक, राष्ट्रिय समाचार, लोकतान्त्रिक पद्धति संकट

संविधानमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

लेखकले भने, ‘संविधान लिकमा ल्याउन र पद्धतिलाई सुचारू गर्नका निमित्त नेपाली कांग्रेस अब बन्ने प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति जरुरी छ