प्रमुख समाचार (Home), बिचौलिया, ललितपुर प्रहरीललितपुर नापी र यातायात कार्यालयबाट ३२ बिचौलिया समातिए २२ चैत्र २०८२ जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ परेका बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र अवरोध सिर्जना गर्ने गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।