कैदीबन्दी, राष्ट्रिय समाचार, लफडा, सिरहा कारागारसिरहा कारागारमा किन हुन्छ पटक-पटक लफडा ? १० बैशाख २०८३ सिरहा कारागारमा यो घटना पहिलो होइन । यहाँ आन्तरिक व्यवस्थापन कब्जा गरेर बसेका कैदीबन्दीबीच पटकपटक कुटपिट, झडप तथा अन्य आपराधिक क्रियाकलाप दोहोरिँदै आएका छन् ।