प्रमुख समाचार (Home), राष्ट्रिय महाधिवेशनआजबाट सुरु भयो मगर संघको राष्ट्रिय महाधिवेशन (तस्वीरहरू) ८ जेष्ठ २०८३ शुक्रबार काठमाडौंको भृकुटीमन्डपबाट र्याली सहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।