दोहोरो सुविधा लिने प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठ पनि अध्यादेशबाट पदमुक्त
अध्यादेश अनुसार निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन् ।
Auto Added by WPeMatico