प्रमुख समाचार (Home), राष्ट्रिय अपांग महासंघविवादित बन्यो राष्ट्रिय अपांग महासंघको महाधिवेशन २८ चैत्र २०८२ अदालतको निर्देशन विपरीत तथा दुई पक्षबीचको कुटाकुटकाबीच निर्वाचन गरिएको भन्दै असन्तुष्ट पक्षले बहिष्कार गरेको छ ।