रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्‍याइने
प्रमुख समाचार (Home), रातो मत्स्येन्द्रनाथ

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्‍याइने

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ । आज बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ पुर्‍याउने कार्यक्रम छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर बुधबार मंगलबजार पुर्‍याइएको थियो । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो […]