रमिताको पिरती, कुमारी र बिगुलले कति कमाए ?
काठमाडौं । कुमारी, रमिताको पिरती र बिगुलले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरणमा त्यो कुरा उल्लेख छ । यो हिसाब १६ फागुनको शनिबारसम्मको कमाइमा आधारित छ । दिनेश राउत निर्देशित ‘कुमारी’ ले ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कमाएको छ । यसका १९ हजार ९५९ […]

