मेलोनीको घोषणा : इजरायलसँगको रक्षा सम्झौता अघि बढाउँदैनौं
२ वैशाख, काठमाडौं । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको रक्षा सम्झौतालाई अब अगाडि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्। भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मेलोनीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको नवीकरणलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्। बीबीसीका अनुसार, यो सम्झौता लामो समयदेखि चल्दै आएको थियो र हरेक पाँच […]

