यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?
९० को दशकमा, एलन रिव्स नियमित रूपमा स्टेजमा परफर्म गर्थे । ‘द ड्रीमब्वाइज’ समूहका सदस्यको रूपमा हजारौं मानिसहरूका अगाडि कपडा उत्तार्थे । उनको बढ्दो मागका कारण पछि उनी र साथीहरू स्पाइस गर्ल्सको फिल्म ‘स्पाइस वर्ल्ड’मा पनि देखिएका थिए । त्यतिबेला २४ वर्षका रिव्सले भनेका थिए, ‘म पिन–अप चर्चित पोस्टर ब्वाई थिएँ ।’ रिव्स ३० वर्ष […]

