युवराज सिंहको नामबाट प्रेरित युवा स्टार सम्रा, जसले बनाए विश्वकपमा कीर्तिमानी शतक
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, युवराज सम्रा, युवराज सिंह

युवराज सिंहको नामबाट प्रेरित युवा स्टार सम्रा, जसले बनाए विश्वकपमा कीर्तिमानी शतक

५ फागुन, मुम्बई । क्यानडाका युवा क्रिकेटर युवराज सिंह सम्रा अहिले आईसीसी टी–२० विश्वकप २०२६ खेल्दैछन्। सम्राले मंगलबार भइरहेको न्यूजिल्यान्डविरुद्धको