युवतीको शव, विशेषपोखरामा युवतीको हत्या, सुटकेसभित्र भेटियो शव १७ फाल्गुन २०८२ फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो ।