मध्यपूर्वमा तनाव, युएई, विशेष‘युएईमा नेपालीको मृत्युले चिन्ता बढ्दो छ’ १८ फाल्गुन २०८२ यूएईको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा एकजना नेपाली सेक्युरिटी गार्डको ज्यान गएको पुष्टि भएको छ। उहाँको मृत्युले नेपालीहरुमा चिन्ता बढाएको छ ।