प्रमुख समाचार (Home), मिङ्मा शेर्पासंखुवासभामा मतान्तर घटनाउँदै रास्वपाका मिङ्मा शेर्पा २४ फाल्गुन २०८२ सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् ।