यस्तो देखियो शिवरात्रीमा पशुपति (ड्रोन भ्यू)
महाशिवरात्रि पर्व, विशेष

यस्तो देखियो शिवरात्रीमा पशुपति (ड्रोन भ्यू)

महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरिका शिवालयहरूमा दर्शनार्थीको घुइँचो छ ।