मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, महानायक, राजेश हमाल, राष्ट्रिय समाचारइनसाइड स्टोरी : गह्रुंगो भो महानायकको भारी २८ फाल्गुन २०८२ छायांकन सुरु भएलगत्तै निर्देशक पण्डितले केही सिन रिटेक गरौं भने । तर राजेश हमाल रिटेक गर्न अस्वीकार गर्दै सेट छाडेर घर हिँडे।