काठमाडौं-३, निर्वाचन २०८२, बाआमा, भोट, युवा, राष्ट्रिय समाचार, विशेषकाठमाडौ-३ : युवा इच्छामा साथ दिँदै बाआमा, यसपालि नयाँलाई भोट २१ फाल्गुन २०८२ विगतका निर्वाचनमा मतदान गर्न अल्छी गर्ने युवाको सक्रिय उपस्थिति देख्दा नयाँ राजनीतिक शक्ति बलियो हुने सम्भावना रहेको पुराना मतदाता अडकल काट्छन् ।