पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री आचार्यसँग धरौटी माग
प्रमुख समाचार (Home), भीम आचार्य

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री आचार्यसँग धरौटी माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले धरौटी रकम माग गरेको छ ।