प्रमुख समाचार (Home), भरत खड्काकांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने ३ बैशाख २०८३ प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।