काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

बेनी बजार

Auto Added by WPeMatico

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
नदी कटान, बेनी बजार, राष्ट्रिय समाचार

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।
बेनी बजारमा झर मायालु …
झलक सुवेदी, बेनी बजार, म्याग्दी, राष्ट्रिय समाचार

बेनी बजारमा झर मायालु …

बेनी बजारलाई उत्तर तिब्बत मुस्ताङतिरबाट सुसाउँदै झरेको कालीगण्डकी र पश्चिम गुर्जा हिमालदेखि झरेको म्याग्दी खोलाले च्यापेका छन्। उहिल्यै पर्वते मल्ल राज्यको हिउँदे राजधानी रहेको र कालीगण्डकी किनारको सयौं वर्ष पुरानो साल्ट रुट, गङ्गा किनारदेखिका हिन्दु धर्मभीरुहरूको तीर्थयात्राको महत्त्वपूर्ण पदमार्गको एउटा बिसौनी भनिए पनि बेनी छ निकै साँघुरो छ ।
Scroll to Top