डीपी अर्याल, बूढीगण्डकी, राष्ट्रिय समाचार, विराजभक्त श्रेष्ठबूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुखको चासो २६ चैत्र २०८२ सभामुख डोल प्रसाद (डीपी)अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन् ।