केपी शर्मा ओली, झापा ५, बालेन शाहला, राष्ट्रिय समाचार, रास्वपातबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई ! २३ फाल्गुन २०८२ आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।