मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन
प्रदर्शन, प्रमुख समाचार (Home), मिटरब्याज

मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन

२ चैत, काठमाडौं । मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौ रुपैयाँ ठगी […]